Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लिभरपुलविरुद्धको खेल पोग्बाले गुमाउने


  • बिहिबार, असोज ३० २०७६

  • लिभरपुलविरुद्धको खेल पोग्बाले  गुमाउने

    काठमाडौं – म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले इंग्लिस पि्रमियर लिग लिडर लिभरपुल विरुद्धको खेल गुमाउने भएका छन् ।
    आइतबार राति म्यान्चेस्टर युनाइटेडले आफ्नै मैदानमा इंग्लिस पि्रमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । तर यो खेलका लागि २६ वर्षीय प|mान्सेली खेलाडी पोग्बा हुने छैनन् ।
    पोग्बाको खुट्टामा चोट लागेको छ । उनले चोटकै कारण अगष्टदेखि अहिलेसम्म दुई खेलमा मात्रै अवसर पाएका छन् ।
    शीर्ष स्थानमा रहेको लिभरपुलको आठ खेलमा अपराजित रहँदै २४ अंक छ । यता, म्यान्चेस्टर युनाइटेड भने लिगको १२ औं स्थानमा छ । उसको आठ खेल खेलिसक्दा पनि ९ अंक मात्रै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij