Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन : नेता नेपाल


  • बुधबार, असोज २९ २०७६

  • अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन :  नेता नेपाल

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् । मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने उनले बताए ।
    नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले ग¥यो भने उपचुनाव प्रभावित हुन्छ ।
    प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij