Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वसभासद घिसिङ ५ हजार धरौटीमा रिहा


  • बुधबार, असोज १ २०७६

  • पूर्वसभासद  घिसिङ ५ हजार धरौटीमा रिहा

    ललितपुर– पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् । पूर्वसभासद घिसिङलाई ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

    सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।

    घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij