Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले थप्यो भ्रातृ संगठनको ६ महिना म्याद


  • बुधबार, भाद्र १८ २०७६

  • कांग्रेसले थप्यो भ्रातृ संगठनको  ६ महिना म्याद

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको छ ।

    यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा रहनेछन् र ६ महिनाभित्र अधिवेशन गरिसक्नु पर्नेछ ।
    साथै भ्रातृ संगठनहरुको मापदण्ड बनाउन एनपी साउदको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ ।

    साथै बैठकले प्रवास सम्पर्क समितिहरुको म्याद पनि ६ महिना नै थप गर्ने निर्णय गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij