Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाका कसले कुन जिम्मेवारी पाए ? (नामावलीसहित)


  • सोमबार, भाद्र ९ २०७६

  • नेकपाका कसले कुन जिम्मेवारी पाए ? (नामावलीसहित)

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको एक नेताले बताए ।

    कसले कुन जिम्मेवारी पाए ?

    भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख

    डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख

    बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख

    बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख

    रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख

    सहकारी विभाग उपप्रमुख : कमल चौलागाई

    प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

    रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

    अमृता थापामगर : महिला संघ सहइन्चार्ज

    सीता पौडेल : महिला संघ सहइन्चार्ज

    सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज

    वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

    सुरेश आलेमगर  : आदिवासी जनजाति सहइन्चार्ज

    शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज

    तिलक परियार : दलित मोर्चा सहइन्चार्ज

    बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज

    महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज

    केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज

    खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज

    जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज

    अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज

    हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

    जिल्ला सहइन्चार्जहरु

    तिलकुमार मेन्याङबो : ताप्लेजुङ

    भगवती चौधरी : सुनसरी

    प्रमोदनारायण यादव : सिरहा

    हरिनारायण चौधरी : सिरहा

    चुडामणि जंगली : कास्की

    दीपक देवकोटा : कैलाली

    रामचन्द्र साह : पर्सा इन्चार्ज

    बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij