Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलवस्तुमा समाजवादी पार्टीका स्थानीय नेतामाथि गोली प्रहार


  • बिहिबार, साउन १६ २०७६

  • कपिलवस्तुमा समाजवादी पार्टीका स्थानीय नेतामाथि गोली प्रहार

    कपिलवस्तु -कपिलवस्तुमा सत्तारूढ दल समाजवादी पार्टीका स्थानीय नेतामाथि गोली प्रहार भएको छ।
    बिहीबार दिउँसो शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
    वडा नम्बर ३ सुसरिया पुलनजिक उनीमाथि गोली प्रहार भएको हो। वडा नम्बर ५ घर भएका यादव तौलिहवा गइरहेकोबेला मोटरसाइकलमा सवार दुई जनाले गोली हानेर भागेको प्रहरीले जनायो उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij