Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ


  • आइतबार, साउन ५ २०७६

  • विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

    काठमाडौं– विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।
    काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।
    माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij