Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालय बैठक स्थगित


  • बिहिबार, जेष्ठ २३ २०७६

  • नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयारी गर्न समय मागेपछि सचिवालय बैठक स्थगित भएको छ।
    बिहिबार बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारीकै लागि भन्दै दिउँसो १२ बजेसम्म सारिएको थियो। तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij