काठमाडौं -नेपाली कांग्रेसले देशभर सुरु गरेको जागरण अभियान अन्र्तगत रामेछाप जिल्लामा एकै दिन सबै वडाहरुमा जागरण अभियान सम्पन्न भएको छ ।
राष्ट्रिय जागरण अभियान अन्तर्गत लिखुतामाकोशी गाउँपालिकाको वडा नम्बर ५ मा प्रमुख अथिती कल्याण वाग्ले र विशिष्ट अथिती सुबाश महत को उपस्थितमा जागरण अभियान सम्पन्न भएको वडा नम्बर ६ का इकाइ सभापति जहानसिंह खत्रीले जानकारी दिएका छन् । उक्त अभियानमा कांग्रेसका कार्यकर्ता, शुभेच्छुकलगायतको उपस्थिती रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
