Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता


  • सोमबार, बैशाख २३ २०७६

  • नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता

    काठमाडौं– नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको छ ।
    प्रज्ञा प्रतिष्ठानमा जारी घोषणा सभामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले एकता घोषणा पत्रमा हस्ताक्षर गरेका छन् ।
    पार्टी एकता घोषणा सभामा दुवै पार्टीबीच भएको सहमति फोरमका महासचिव रामसहाय प्रसाद यादवले वाचन गरेर सुनाएका थिए ।
    पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने भएको छ ।

     दुवै पार्टीबीचको सहमति

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij