Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वडीआइजी थापा फोरम नेपालमा प्रवेश


  • मंगलबार, चैत्र ५ २०७५

  • पूर्वडीआइजी थापा फोरम नेपालमा  प्रवेश

    काठमाडौं– नेपाल प्रहरीका पूर्वडीआजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् ।
    फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव केही दिन पहिले चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको थियो ।
    उनी पार्टीमा प्रवेश गरेपनि हालसम्म कुनै जिम्मेवारी भने दिइएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij