Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघका नेताहरुद्धारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना


  • बिहिबार, माघ १० २०७५

  • नेविसंघका नेताहरुद्धारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

    काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयममा दुई घण्टा धर्ना दिएका छन् ।
    अबैधानिक रुपमा नेविसंघको म्याद थप गरेर संगठनको गतिरोध गरेको भन्दै विद्यार्थी नेताहरुले धर्ना दिएका हुन् ।
    केन्द्रीय समितिको बैठकमा सहभागी हुन कार्यालय पुगेका पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदारसहितका नेताहरुलाई विद्यार्थीहरुले ध्यानाकर्षण गराएका छन् ।
    अहिलेको नेतृत्वले महाधिबेशन पनि गर्न नसक्ने र स्ववियु निर्वाचन पनि गर्न नसक्ने भन्दै विद्यार्थीहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij