Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरूद्ध


  • सोमबार, माघ ७ २०७५

  • नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरूद्ध

    काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरूद्ध गरेको छ।
    सोमबार बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरू आसनबाट उभिएका थिए।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरू संघमार्फत नराखी विघटन गर्न खोजेको भन्दैसरकारको धारणा मागेको थियो।
    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उभिएका कांग्रेस सांसदलाई बस्न आग्रह गरे पनि उनीहरू बसेनन्। अध्यक्ष तिमिल्सिनाले बैठक आधा घण्टाको लागि स्थगित गरेका छन्।

    https://www.youtube.com/watch?v=i8-Z7sZCEMM

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij