Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजपासँग प्रधानमन्त्रीले मागे सात दिनको समय


  • मंगलबार, पुष १० २०७५

  • राजपासँग प्रधानमन्त्रीले मागे सात दिनको समय

    काठमाडौं– राष्ट्रिय जनता पार्टीले उठाएका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको समय मागेका छन्।
    बालुवाटारमा भएको राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसहितको टोलीसँग वार्तामा प्रधानमन्त्री ओलीले राजपाका माग पूरा गर्ने भन्दाभन्दै पनि नसकिएको बताए।
    यसअघि वाचा गरेअनुसार मागहरू पूरा नगरेको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij