Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आदित्यनाथसंग मधेशी दलका नेताहरुको भेटवार्ता


  • बुधबार, मंसिर २६ २०७५

  • आदित्यनाथसंग मधेशी दलका नेताहरुको भेटवार्ता

    काठमाडौं– भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरुले भेटघाट गरेका छन् ।
    जानकी मन्दिरमा पूजा गरी मुख्यमन्त्री लालबाबु राउतको सरकारी निवास मधेश भवन पुगेका आदित्यनाथसँग राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्षममण्डलका सदस्यहरु महन्थ ठाकुर, अनिलकुमार झालगायतले भेटेका हुन् ।
    भेटमा नेपालस्थित भारतीय दूतावासका राजदूत मन्जिम्भ पुरी पनि उपस्थित थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij