Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंसिर २९ गते नेकपा स्थायी समिति बैठक बस्ने


  • आइतबार, मंसिर २३ २०७५

  • मंसिर २९ गते नेकपा स्थायी समिति बैठक बस्ने

    काठमाडौं–सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक यहि मंसिर २९ गते बस्ने भएको छ।
    पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार दिउँसो १ बजेका लागि बैठक डाकिएको हो।
    अध्यक्षहरू र महासचिव समयमै उपस्थित नभएको भन्दै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट बाहिरिएपछि शनिबार अपरान्ह बसेको सचिवालय बैठकले २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।
    नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij